SHARE
पर्दाफास · आइबार​ ३ जेठ २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणवापतको रु ६७ करोड १९ लाख ६४ हजार असुल गर्नुपर्ने देखिएको छ ।