SHARE
पर्दाफास · आइबार​ ३ जेठ २०८३ ०४:३७ PM · 1 मिनेट पढाइ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा ३ सदस्य मनोनीत गरेका छन् । थापाले केन्द्रीय सदस्य भरतकुमार शाह संयोजक रहेको लेखा समितिमा आइतबार ३ जना सदस्य मनोनीत गरेको पार्टी कार्यव ाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । धनुषाका दिलीप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई लेखा समिति सदस्य मनोनीत भएका छन् ।