SHARE
पर्दाफास · आइबार​ १८ साउन २०८२ ०४:०४ PM · 1 मिनेट पढाइ

रुसमा ज्वालामुखी विस्फोट

रुसमा ज्वालामुखी विष्फोट भएको छ । रुसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपमा रहेको क्राशेनिनिकोभ ज्वालामुखी विष्फोट भएको हो । रुसको इतिहासमा ४५० वर्षमा पहिलो पटक विस्फोट भएको बताइएको छ । ज्वालामुखीलाई ‘सुन्तला’ उड्डयन खतरा कोड दिइएको छ । यसको अर्थ यस क्षेत्रमा उडानहरू अवरुद्ध हुन सक्छन् ।