प्रतिनिधि सभामा नेपाल–भारत फौजदारी पारस्परिक कानूनी सहायता सम्झौता पेश
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल सरकार र भारत सरकारबीच भएको ‘फौजदारी मामिलामा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश गरेकी छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
