तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा निर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ। आज त्यहाँ आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भवन उद्घाटन गर्नुभएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
