माओवादी र समाजवादी सरकारका गलत क्रियाकलापविरुद्ध संसदमा खरो रूपमा प्रस्तुत हुने
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सरकारका गलत क्रियाकलापविरुद्ध संसदका बैठकहरुमा खरो रुपमा प्रश्तुत हुने भएका छन् । सोमवार सिंहदरबारमा भएको दुई दलका नेताहरुको भेटघाटले यस्तो निर्णय गरेको हो ।
