SHARE
पर्दाफास · आइबार​ १३ बैशाख २०८३ ०२:४५ PM · 1 मिनेट पढाइ

हिमाल आरोहीको सकुशल उद्धार

म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ ।