SHARE
पर्दाफास · शनिबार १२ बैशाख २०८३ ०२:२९ PM · 1 मिनेट पढाइ

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा

मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको छ । शनिबार बिहानबाटै नदी किनारका बस्तीमा बनेका संरचना हटाउने क्रममा साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।सो क्रममा संरचना भत्काउन पुगेको डोजरमाथि एक समूहमा आएका युवाहरू ढुंगामुढा गरेको प्रहरी स्रोतले बतायो ।