सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही वैशाख १७ गतेका लागि प्रदेशसभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) आह्वान गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा उनले आज वैशाख १७ गते अपराह्न ४ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
