परराष्ट्रमन्त्री खनालको सम्पत्ति : जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी
परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार खनालसँग घरजग्गा, सेयर लगानी, नगद तथा सवारी साधनसहित विविध सम्पत्ति रहेको देखिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
