नेपाली कांग्रेस रिभाइभ हुन्छ : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी पुनः सशक्त रूपमा ‘रिभाइभ’ हुने विश्वास व्यक्त गरेका छन्। बुधबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेस मधेश प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनको नतिजा जस्तोसुकै भए पनि पार्टी नयाँ ऊर्जा र रणनीतिका साथ फर्किने बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
