बैतडी पुर्चौंडीको त्रिकालीसहित तीन गाउँमा बिजुली बाल्न १० वर्षदेखि लगातार विद्युत्का तीन ओटा योजना सञ्चालनमा भए पनि बिजुली नबल्दा तीन सयभन्दा बढी घरपरिवार मोबाइल चार्ज गर्न छिमेकी जिल्ला बझाङको बित्थड The post बैतडीका तीन गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्न पनि छिमेकी जिल्ला जानुपर्ने बाध्यता appeared first on Technology Khabar.