SHARE
टेक्नोलोजी खबर · बिहीबार १८ मंिर २०८२ १०:४२ PM · 1 मिनेट पढाइ

आईफोन १७ई को डिस्प्ले विवरण लीक, एक महिनापछि आउने अपेक्षा

एप्पलको आईफोन १७ई २०२६ को पहिलो महिनामा आउने अपेक्षा गरिएको छ। कोरियाको एक नयाँ रिपोर्टले आईफोन १७ई को स्क्रिनको बारेमा केही थप विवरणहरू साझा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर