अडानी र गुगलले मिलेर बनाउने एआई डाटा सेन्टरको लागि भारतको आन्ध्र सरकारले ४८० एकड जमिन छुट्यायो
गुगलसँगको सहकार्यमा अडानी इन्फ्रा (इन्डिया) प्रालिले १ गीगावाट आवर एआई डाटा सेन्टर स्थापना गर्ने योजनाका लागि भारतको आन्ध्र प्रदेश सरकारले विशाखापट्टनम र अनकापल्ली जिल्लामा ४८० एकड जग्गा दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
