SHARE
पर्दाफास · बुधबार १८ चैत २०८२ ०४:१० PM · 1 मिनेट पढाइ

प्रि-मनसुनको महिना : औसतभन्दा बढी वर्षा, शुक्रबारदेखि फेरि अर्काे प्रणाली भित्रिँदै

प्रि-मनसुन अवधिमा हालसम्म देशभर औसतभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार यस वर्ष पनि मङ्गलबारसम्मको अवधिमा हुनुपर्ने औसतभन्दा बढी वर्षा मापन भइसकेको छ । ‘हालसम्म करिब २९ दशमलव पाँच प्रतिशत वर्षा भइसकेको छ ।