ढोरपाटनमा दोस्रो यामको सिकार सुरु
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको सिकार सुरु भएको छ। ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १४ नाउर र १० झारलको सिकार अनुमति दिइएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
