SHARE
पर्दाफास · शनिबार १४ चैत २०८२ ०४:१५ PM · 1 मिनेट पढाइ

सरकारका १०० कार्यसूची : २०४८ पछिका राजनीतिक नेतृत्व र उच्च पदाधिकारीकाे सम्पत्ति छानबिन हुने

गएको भदौ २४ गतेको जेनजी आन्दोलन घटनाको अनुसन्धान गर्न सरकारले छानविन समिती गठन गर्ने भएको छ । बालेन शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० कार्यसूची सार्वजनिक गर्दै भदौ २४ को जेनजी आन्दोलन घटनाको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको हो ।