SHARE
अर्थ-डबली · शुक्रबार​ ९ साउन २०८२ १२:१४ PM · 1 मिनेट पढाइ

पल्सर स्पोट्र्स अवार्ड भदौको अन्तिम साता पोखरामा

काठमाडौँ / नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ।