सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा उदयपुरमा कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा माघ १२ गते उदयपुर जिल्लाको रौतामाई नगरपालिका वडा नं. ७ स्थित सभा हलमा कृषि, पशुपंक्षी तथा विपद् बीमा जोखिम न्यूनिकरण सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
