SHARE
कर्पोरेट समाचार · आइबार​ १० साउन २०८३ ०३:२७ PM · 1 मिनेट पढाइ

धनगढीमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख

धनगढी। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले धनगढीस्थित आफ्नो आधिकारिक सोरुममा आयोजित विशेष समारोहबीच नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सार्वजनिक गरेको छ। नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा ल्याइएको इ.मास ५ ले सहरी जीवनशैली र दैनिक यात्रालाई अझ सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार