SHARE
कर्पोरेट समाचार · आइबार​ १० साउन २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

एमबिएस प्रश्नपत्र चुहावट घटनामा समिति बनाएर शिक्षामन्त्री उम्किन खोजेको गैरेको आरोप

काठमाडौं । नेकपा (एमाले) का नेता ठाकुर गैरेले एमबिएस प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन् । शनिबार आयोजित एक कार्यक्रममा गैरेले एमबिएस प्रश्नपत्र चुहावटजस्तो गम्भीर घटनापछि शिक्षामन्त्रीले जिम्मेवारी स्वीकार गर्नुको सट्टा कार्यदल गठन गरेर घटनालाई ढाकछोप गर्न खोजेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार