SHARE
कर्पोरेट समाचार · मङगलबार १३ माघ २०८२ ११:५४ AM · 1 मिनेट पढाइ

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा खड्का

काठमाडौं । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आज सम्पन्न साधारणसभाले राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता कालिका खड्काको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल बार एसोसियसनको सभाहलमा आज भएको साधारणसभाले सर्वसम्मतरूपमा खड्कालाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार