SHARE
बासुरी खबर · आइबार​ ४ माघ २०८२ १२:५२ PM · 1 मिनेट पढाइ

सिमा नामामा सशस्त्र प्रहरीले राख्यो आगन्तुकको लागी शुद्ध खानेपानी युरोगार्ड

सिन्धुपाल्चोक । सशस्त्र प्रहरी बल नेपालले सीमा नाका तातोपानीमा आगन्तुकको लागी शुद्ध खानेपानी युरोगार्डको ब्यबस्थापन गरेको छ । आइतबार तातोपानीको लिपिङमा यात्रु शाखासगै रहेको अध्यगमन कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेक्वा सिन्धुपाल्चोकले २५ औं स्थापना दिवसको अवसरमा खानेपानीको लागी युरोगार्ड राखेको हो ।