जलवायु परिवर्तनका जोखिम सामना गर्न मेलम्चीमा विपद् व्यवस्थापन बैठक
मेलम्ची । सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण र जोखिममा रहेका नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै मेलम्ची नगरपालिकाले विपद् व्यवस्थापनको तयारीलाई तीव्रता दिने भएको छ।
