सिन्धपाल्चोकमा ३६ जनाको उम्मद्वारी दर्ता
चाैतारा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोकको २ वटा क्षेत्रबाट ३६ जनाले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ बाट १८ र क्षेत्र नं. २ बाट १८ जनाले मनोनयन दर्ता गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
