SHARE
बासुरी खबर · शुक्रबार​ २५ पु २०८२ ११:५५ AM · 1 मिनेट पढाइ

इन्द्रावतीलाई नगरपालिका बनाउने सहित ७ महत्वपूर्ण प्रस्ताव गाउँसभाबाट पारित

नवलपुर । इन्द्रावती गाउँपलिकाले गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभा हल नवलपुरमा सम्पन्न गाउँसभाले इन्द्रावती गाउँपालिकालाई नगरपालिका बनाउने सहित ३ ओटा कार्यविधि तथा ४ ओटा महत्वपूर्ण बिधेयक सर्वसम्मतिले पारित गरेको छ ।