SHARE
पर्दाफास · शुक्रबार​ ११ पु २०८२ ०२:५० AM · 1 मिनेट पढाइ

पारामाउन्ट मोटर्सको नयाँ वर्ष अफर, एमजी र आइएम६ ईभी किन्दा ४ लाखसम्म फाइदा

एमजी र आइएम मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ विशेष एक्सचेन्ज योजना सार्बजनिक गरेको छ । यस योजना अन्तर्गत एमजी र आइएमक इलेक्ट्रिक सवारी साधनहरूको खरिदमा ग्राहकले आकर्षक फाइदा लिन सक्नेछन् । यस सीमित अवधिको एक्सचेन्ज अफरमा ग्राहकले पुरानो सवारी साधन साट्दा चार लाख रुपैयाँसम्मको फाइदा पाउन सक्नेछन् ।