सिद्धार्थ बैंकका ग्राहकहरूलाई जावेद हबीब हेयर एण्ड ब्युटी सैलुनमा २५ प्रतिशतसम्म छुट
काठमाडौँ / सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनबिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
