पाकिस्तानले निर्माण गर्यो आफ्नै एआई डाटा सेन्टर, ३ हजार एनभीडीया जीपीयू प्रयोग

पाकिस्तानले आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स डाटा सेन्टर (एआई डाटा सेन्टर) सुरु गरेको छ। यो डाटा सेन्टर पाकिस्तानको लागि धेरै लाभदायक साबित हुन सक्छ। यसले पाकिस्तानमा एआईको प्रयोग विस्तार गर्न मद्दत गर्नेछ।