सातओटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा
नेपाल विद्युत प्राधिकरणका पुराना सातओटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ ओटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
