SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १९ मंिर २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खुलायो सवारीको इन्धन प्रणाली फेर्ने अवसर

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीको इन्धन प्रणाली परिवर्तन गरी वातावरणमैत्री बनाउन चाहनेका लागि कानुनी व्यवस्था खुला गरेको छ। यो व्यवस्था दोस्रो पटक तीन वर्षका लागि खुला गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर