SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १९ मंिर २०८२ ०४:४९ PM · 1 मिनेट पढाइ

जेमिनीको साथ गुगल म्याप्स थप स्मार्ट बन्दै

जेमिनी आर्टिफिसियल इन्टेलिजेन्समा आधारित नयाँ फङ्गसन्यालिटीको एकीकरणको साथ गुगल म्याप्सले एन्ड्रोइड र आईफोन प्रयोगकर्ताहरूको लागि थप उन्नत नेभिगेसन अनुभव प्रदान गर्ने तयारी गरिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर