SHARE
लोक पथ · शुक्रबार​ १९ मंिर २०८२ १०:०९ AM · 1 मिनेट पढाइ

एनआईसी एशियाले ग्राहकहरुलाई दियो लकर सेवामा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई लकर सेवामा विशेष छुट दिने भएको छ । बैंकले ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको हो ।