SHARE
अर्थ-डबली · शुक्रबार​ १९ मंिर २०८२ ११:२० AM · 1 मिनेट पढाइ

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु, कहिले बन्छ पक्की पुल ?

खोटाङ / सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ ।