उबरले अबुधाबीमा चालकविहीन रोबोट्याक्सी सुरु गर्यो
उबरले आफ्नो चौथो बजारमा पूर्ण रूपमा चालकविहीन सवारीहरू बुधबारदेखि सुरु गरेको छ। कम्पनीले चिनियाँ स्वायत्त सवारी कम्पनी वीराइड (WeRide) को साझेदारीमा अबु धाबीमा सेवा सुरु गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
