SHARE
अर्थ-डबली · सोमबार १५ मंिर २०८२ ०१:०३ PM · 1 मिनेट पढाइ

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक,  ११ महिनामा १० लाख ६० हजार, सबैभन्दा बढि भारत र अमेरिका

काठमाडौं/ सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।