SHARE
अर्थ-डबली · सोमबार १५ मंिर २०८२ ०१:२६ PM · 1 मिनेट पढाइ

नार खोला जलविद्युत आयोजना: सिंगटी हाईड्रोको मूख्य लगानीमा कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने

कुमारी बैंकको अगुवाइमा सिंगटी हाइड्रोेको मुख्य लगानी हुने गरि मनाङ्गमा ६१.११ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानी सम्झौता भएको छ ।