SHARE
अर्थ-डबली · सोमबार १५ मंिर २०८२ ०१:५२ PM · 1 मिनेट पढाइ

शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी / व्यवसायीहरुको कसरी मनोबल उकास्ने ? चेम्बरका अध्यक्ष अग्रवालको विचार

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवद्र्धन तथा सुुरक्षाको प्रत्याभूूति नीति आवश्यक रहेको बताएका छन् ।