SHARE
अर्थ-डबली · आइबार​ १४ मंिर २०८२ ११:५६ AM · 1 मिनेट पढाइ

प्रभु बैंकका सीईओ अशोक शेरचन यस कारण पक्राउ परे

काठमाडौं/ प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले  आज आइतबार पक्राउ गरेको छ ।