SHARE
अर्थ-डबली · आइबार​ १४ मंिर २०८२ १२:३५ PM · 1 मिनेट पढाइ

फिलिपिन्समा व्यापक भ्रष्टाचारविरुद्ध हजारौं जनता सडकमा उत्रिए

फिलिपिन्समा आइतबार रोमन क्याथोलिक चर्चका पादरीहरूसहित हजारौँ नागरिकले बाढी नियन्त्रण परियोजनामा भएको ठूलो भ्रष्टाचार काण्डविरुद्ध सडकमा उत्रिएका छन्।