SHARE
अर्थ-डबली · शनिबार ६ मंिर २०८२ ०४:०६ AM · 1 मिनेट पढाइ

बारीभरि लटरम्मै किवी पाक्दा रमाए किसान, भन्छन् – डोकोमा बोकेर साध्यै छैन

गोरखा / बारीभरि लटरम्मै किवी पाक्न थालेपछि उत्तरी गोरखाको धार्चे२ रुञ्चेतका किसानहरू दङ्ग छन् ।