पर्यटन प्रवर्द्धनका लागि छैटौँ बन्दीपुर महोत्सव, पाँच करोड बराबरको कारोबार हुने अनुमान
दमौली (तनहुँ) / पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५ का अवसरमा यही मङ्सिर १० गतेदेखि २१ गतेसम्म छैटौँ बन्दीपुर महोत्सव आयोजना हुने
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
