SHARE
अर्थ-डबली · शनिबार ६ मंिर २०८२ ११:४० AM · 1 मिनेट पढाइ

एनपिएल : काठमान्डू गोर्खाजद्वारा विराटनगरलाई १३५ रनको लक्ष्य

काठमाडौँ / दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तगर्त आज भएको दोस्रो खेलमा काठमान्डू गोर्खाजले विराटनगर किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ ।