SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

कांग्रेसमा लान्छाना लगाउने क्रम बढ्यो : डा. प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि लाञ्छना लगाउने र आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति आत्मघाति भएको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए ।