SHARE
अर्थ-डबली · मङगलबार २५ कात्िक २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

फुडमाण्डुले मनायो आफ्नो १५ औँ वार्षिकोत्सव, ग्राहकलाई के अफर ?

काठमाडौं/ सन् २०१० नोभेम्बर ११ मा स्थापना भएको नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ ।