SHARE
अर्थ-डबली · मङगलबार २५ कात्िक २०८२ १२:३३ PM · 1 मिनेट पढाइ

“एक खाता एक रुख !”, यस्तो छ कुमारी बैंकले ल्याएको ग्रिन सेभिङ्गस् डिपोजिट अकाउन्ट

काठमाडौं/ कुमारी बैंकले ग्रिन सेभिङ्गस् डिपोजिट अकाउन्ट (Sustainable Development Goals) नामक निक्षेप योजना ल्याएको छ ।