SHARE
अर्थ-डबली · मङगलबार २५ कात्िक २०८२ १२:४१ PM · 1 मिनेट पढाइ

फोनपे पेमेण्ट सर्भिसको छैटौं वार्षिक साधारण सभा सकियो, लाभांस १९ प्रतिशत नगद लाभांश दियो

सोमबार फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा म्यारियट होटल, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ।