SHARE
अर्थ-डबली · मङगलबार २५ कात्िक २०८२ ०१:१८ PM · 1 मिनेट पढाइ

कन्दराको काठमाडौंमा विशेष साङ्गितिक कार्यक्रम

विशिष्टा इन्टरनेशनलले XO Club र Hi Entertainment  को सहकार्यमा Kathmandu Calling Kandara नामक विशेष सङ्गीत कार्यक्रमको घोषणा गरेको छ।