SHARE
मकालु खबर · शनिबार २२ कात्िक २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

नेपाल ट्रष्टका पूर्व सह-सचिव कार्की पक्राउ

काठमाडौँ । नेपाल ट्रष्टका पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल ट्रष्टका नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।