SHARE
मकालु खबर · शनिबार २२ कात्िक २०८२ १०:५४ AM · 1 मिनेट पढाइ

बैठक चलिरहेको बेला माओवादी सांसदले आफैँलाई दले कालोमोसो

मधेस प्रदेश सभाको बैठक चलिरहेकै समयमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रहबर अन्सारी आफ्नै अनुहारमा कालोमोसो दलेका छन् ।